बाटो हिँड्ने क्रममा चिप्लिएर भिरमा अड्केका व्यक्तिको सशस्त्र प्रहरीद्वारा सकुशल उद्दार



सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका ११ सिमखेतस्थित बाटो हिँड्ने क्रममा चिप्लिएर भिरमा लडी अड्केका व्यक्तिको सशस्त्र प्रहरीद्वारा हिजो शनिबार सकुशल उद्दार गरेका छन् ।

हेलम्बु गाँउपालिका १ तिम्बु बस्ने ३५ वर्षीय छिरिङ शेर्पा गोरेटो बाटो हिँड्ने क्रममा चिप्लिएर ५० मिटर तल मेलम्ची खोलामाथिको भीरमा अड्किएका थिए।
यसबारे जानकारी पाउनासाथ मेलम्चीस्थित सशस्त्र प्रहरी बल, नेपाल खानेपानी आयोजना सुरक्षा बेस र इलाका प्रहरी कार्यालय मेलम्चीबाट संयुक्त रूपमा गएको प्रहरी टोलीले उनको उद्धार गरेको हो। श्रोत : नेपाल खबर डट कम
यो पनि पढौं :
नेपाली कोदोबाट जापानमै उत्पादित रक्सी जापानी बजारमा विक्री वितरण हुँदै
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पदभार ग्रहण, पदभार ग्रहण लगत्तै राजदुत नियुक्ति
सिन्धुलीको कुइभिरमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु २३ जना घाइते
३३ हजार ८ सय दुई मतभार सहित राष्ट्रपतीमा रामचन्द्र पौडेल निर्वाचित
बलात्कार मुद्दा लागेका अभिनेता पल शाहले पाए सफाई
लामो समयपछि मुडे र आसापासका क्षेत्रमा बर्षा, आलु बाली कृषकहरु खुशीले गदगद्
आत्मदह गर्न शरीरमा आगो लगाईएका पुरुषलाई बचाउन खोज्दा घाइते भएकी महिलाको मृत्यु
नेपाली नागरिकता लिएसँगै अनागरिक बाट नागरिक भए रबि लामिछाने
पोखरा विमान दुर्घटनामा परी मृत्युु भएकाहरुको शोकमा भोलि देशैभर सार्वजनिक विदा
पोखराको सेती खोंचमा ६८ यात्रु बोकेको यति एयरलाइन्सको विमान दुर्घटना, ठूलो क्षतिको अनुमान
चालु आर्थिक बर्षको पाँच महिनामै भित्रीयो ५ खर्ब बराबरको रेमिट्यान्स
'सयौंथुँगा बचत तथा ऋण सहकारी संस्था' मुडेको बाह्रौं बार्षिक साधारण सभा सम्पन्न
बीस लाख धरौटीमा आज सन्दीप लामिछाने रिहा हुँदै
सिन्धुपाल्चोकको एक कृषि फर्ममा आगलागी हुँदा तीन बर्षिय बालकको मृत्यु