मुलुकमा कोरोना सङ्क्रमणदर उकालो लाग्ने क्रम जारी रहेको छ । पछिल्लो २४ घण्टामा एक हजारभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने कोरोनाको कारण २ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार छ हजार तीन एन्टिजेन र पीसीआर परीक्षण गर्दा एक हजार ९० जनामा कोरोना पुष्टि भएको हो ।

दुई हजार ९५८ जनाको पीसीआर गर्दा ५६० र तीन हजार ३४२ जनाको एन्टिजेन परीक्षण गर्दा ५३० जना सङ्क्रमित भएका हुन् । परीक्षण गरिएका मध्ये १७.३ प्रतिशतमा कोरोना पुष्टि भएको छ ।

सङ्क्रमितमध्ये सबैभन्दा बढी ३९७ जना काठमाडौं उपत्यकामा थपिएका छन् । जसमध्ये काठमाडौंमा ३०४, ललितपुरमा ७२ र भक्तपुरमा २१ जना छन् ।

सोही समयमा ४३८ जना सङ्क्रमणमुक्त भएका छन् भने दुई जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । 

यो पनि पढौं :

नेपाली कोदोबाट जापानमै उत्पादित रक्सी जापानी बजारमा विक्री वितरण हुँदै
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पदभार ग्रहण, पदभार ग्रहण लगत्तै राजदुत नियुक्ति
सिन्धुलीको कुइभिरमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु २३ जना घाइते
३३ हजार ८ सय दुई मतभार सहित राष्ट्रपतीमा रामचन्द्र पौडेल निर्वाचित
बलात्कार मुद्दा लागेका अभिनेता पल शाहले पाए सफाई
लामो समयपछि मुडे र आसापासका क्षेत्रमा बर्षा, आलु बाली कृषकहरु खुशीले गदगद्
आत्मदह गर्न शरीरमा आगो लगाईएका पुरुषलाई बचाउन खोज्दा घाइते भएकी महिलाको मृत्यु
नेपाली नागरिकता लिएसँगै अनागरिक बाट नागरिक भए रबि लामिछाने
पोखरा विमान दुर्घटनामा परी मृत्युु भएकाहरुको शोकमा भोलि देशैभर सार्वजनिक विदा
पोखराको सेती खोंचमा ६८ यात्रु बोकेको यति एयरलाइन्सको विमान दुर्घटना, ठूलो क्षतिको अनुमान
चालु आर्थिक बर्षको पाँच महिनामै भित्रीयो ५ खर्ब बराबरको रेमिट्यान्स
'सयौंथुँगा बचत तथा ऋण सहकारी संस्था' मुडेको बाह्रौं बार्षिक साधारण सभा सम्पन्न
बीस लाख धरौटीमा आज सन्दीप लामिछाने रिहा हुँदै
सिन्धुपाल्चोकको एक कृषि फर्ममा आगलागी हुँदा तीन बर्षिय बालकको मृत्यु