गत २० गतेदेखी दोलखा बोचबाट हराएको भनेका लिसंखुपाखर ५ शिल्ढुङ्गा २० किलो का देब दोर्जे तमाङ आज दोलखा बाट काठमाडौ जाने बसमा सिन्धुपाल्चोकको मुडे बजारमा भेटिएको छ ।

दोलखा बोच बाट घर आउने क्रममा घर नआई हराएका तमाङ आज ६ दिनपछि फेला परेका हुन् । दोलखा बोचमा काम गर्न गएका तमाङ घर जाने भनि साथिहरु सँग छुटेर हिँडेपछी घर नआई दोलखा मकैबारी गएर बसेको तमाङले बताएका छन् ।

तमाङलाई आज मुडे बजारमा फेला परेपछी मुडे प्रहरी चौकी ले निजका आफन्तहरुलाई बोलाएर जिम्मा लगाएर पठाएका छन् ।

हराएका तमाङलाई खोज्न आजपनि केही व्यक्तिहरु दोलखा सम्म पुगेका छन् ।

इराज लामा (आईराज)

प्रवन्ध निर्देशक सिन्धु न्युज अनलाइन, रेडियो जुगल सम्वाददाता

यो पनि पढौं :

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पदभार ग्रहण, पदभार ग्रहण लगत्तै राजदुत नियुक्ति
सिन्धुलीको कुइभिरमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु २३ जना घाइते
३३ हजार ८ सय दुई मतभार सहित राष्ट्रपतीमा रामचन्द्र पौडेल निर्वाचित
बलात्कार मुद्दा लागेका अभिनेता पल शाहले पाए सफाई
लामो समयपछि मुडे र आसापासका क्षेत्रमा बर्षा, आलु बाली कृषकहरु खुशीले गदगद्
आत्मदह गर्न शरीरमा आगो लगाईएका पुरुषलाई बचाउन खोज्दा घाइते भएकी महिलाको मृत्यु
नेपाली नागरिकता लिएसँगै अनागरिक बाट नागरिक भए रबि लामिछाने
पोखरा विमान दुर्घटनामा परी मृत्युु भएकाहरुको शोकमा भोलि देशैभर सार्वजनिक विदा
पोखराको सेती खोंचमा ६८ यात्रु बोकेको यति एयरलाइन्सको विमान दुर्घटना, ठूलो क्षतिको अनुमान
चालु आर्थिक बर्षको पाँच महिनामै भित्रीयो ५ खर्ब बराबरको रेमिट्यान्स
'सयौंथुँगा बचत तथा ऋण सहकारी संस्था' मुडेको बाह्रौं बार्षिक साधारण सभा सम्पन्न
बीस लाख धरौटीमा आज सन्दीप लामिछाने रिहा हुँदै
सिन्धुपाल्चोकको एक कृषि फर्ममा आगलागी हुँदा तीन बर्षिय बालकको मृत्यु
राहदानी वितरण कार्य स्थगित, मोबाइलमा sms नआउन्जेल विभागमा नआउन आग्रह