फिलिपिन्समा कोरोनाबाट एकै दिनमा २५ सय संक्रमित, ५४ को मृत्यु



फिलिपिन्समा कोरोना भाइरसबाट एक दिनमै ५४ जनाको मृत्यु भएको छ ।पछिल्लो समय फिलिपिन्समा कोरोना भाइरसबाट संक्रमित र मृतकको संख्या धेरै देखिएको अधिकारीहरूले जनाएका छन्।

उनीहरूका अनुसार पछिल्लो २४ घण्टामा २५६५ जना नयाँ संक्रमित भएका हुन्। योसँगै फिलिपिन्समा अहिलेसम्म कुल संक्रमितहरूको संख्या ३८ लाख ७२ हजार ४०५ पुगेको छ।
दक्षिणपूर्वी एसियाली यस मुलुकमा अहिले कोरोना भाइरसबाट संक्रमित अवस्थामै रहेकाहरूको संख्या भने २९८०७ सात रहेको छ।
देशको स्वास्थ्य विभागले शनिबार दिएको जानकारी अनुसार फिलिपिन्समा अहिलेसम्म कोरोनाका कारण ६१६१३ जनाको मृत्यु भएको छ। श्रोत : अन्नपूर्ण पोस्ट

यो पनि पढौं :
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पदभार ग्रहण, पदभार ग्रहण लगत्तै राजदुत नियुक्ति
सिन्धुलीको कुइभिरमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु २३ जना घाइते
३३ हजार ८ सय दुई मतभार सहित राष्ट्रपतीमा रामचन्द्र पौडेल निर्वाचित
बलात्कार मुद्दा लागेका अभिनेता पल शाहले पाए सफाई
लामो समयपछि मुडे र आसापासका क्षेत्रमा बर्षा, आलु बाली कृषकहरु खुशीले गदगद्
आत्मदह गर्न शरीरमा आगो लगाईएका पुरुषलाई बचाउन खोज्दा घाइते भएकी महिलाको मृत्यु
नेपाली नागरिकता लिएसँगै अनागरिक बाट नागरिक भए रबि लामिछाने
पोखरा विमान दुर्घटनामा परी मृत्युु भएकाहरुको शोकमा भोलि देशैभर सार्वजनिक विदा
पोखराको सेती खोंचमा ६८ यात्रु बोकेको यति एयरलाइन्सको विमान दुर्घटना, ठूलो क्षतिको अनुमान
चालु आर्थिक बर्षको पाँच महिनामै भित्रीयो ५ खर्ब बराबरको रेमिट्यान्स
'सयौंथुँगा बचत तथा ऋण सहकारी संस्था' मुडेको बाह्रौं बार्षिक साधारण सभा सम्पन्न
बीस लाख धरौटीमा आज सन्दीप लामिछाने रिहा हुँदै
सिन्धुपाल्चोकको एक कृषि फर्ममा आगलागी हुँदा तीन बर्षिय बालकको मृत्यु
राहदानी वितरण कार्य स्थगित, मोबाइलमा sms नआउन्जेल विभागमा नआउन आग्रह