ससुराको कुटपिट गरी हत्या गरेको आरोपमा आइतबार हेलम्बु गाउँपालिका–१ गोवागाङ बस्ने २३ वर्षीया बुहारी रीता तामाङलाई प्रहरीले पक्राउ गरेको हो । उनीमाथि ८० वर्षीय ससुरा कामीढिण्डु लामाको हत्या गरेको आरोप छ।

घरायसी विषयमा विवाद हुँदा काठको चिर्पटले हिर्काएर हत्या गरेको प्रहरीले जनाएको छ ।

कामीढिण्डुको टाउको लगायत शरीरका विभिन्न भागमा चोट लागेको थियो। कुटपिटबाट गम्भीर घाइते भएका उनलाई उपचारको लागि स्वास्थ्य चौकी लगिएको थियो।सोमबार बिहान स्थानीय स्वास्थ्य चौकी खार्चुङमा मृत्यु भएको हो ।प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।

सोमबार बिहान स्थानीय स्वास्थ्य चौकी खार्चुङमा मृत्यु भएको हो ।प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ। श्रोत : प्रशासन डट कम, सेतोपाटी डट कम

यो पनि पढौं :

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पदभार ग्रहण, पदभार ग्रहण लगत्तै राजदुत नियुक्ति
सिन्धुलीको कुइभिरमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु २३ जना घाइते
३३ हजार ८ सय दुई मतभार सहित राष्ट्रपतीमा रामचन्द्र पौडेल निर्वाचित
बलात्कार मुद्दा लागेका अभिनेता पल शाहले पाए सफाई
लामो समयपछि मुडे र आसापासका क्षेत्रमा बर्षा, आलु बाली कृषकहरु खुशीले गदगद्
आत्मदह गर्न शरीरमा आगो लगाईएका पुरुषलाई बचाउन खोज्दा घाइते भएकी महिलाको मृत्यु
नेपाली नागरिकता लिएसँगै अनागरिक बाट नागरिक भए रबि लामिछाने
पोखरा विमान दुर्घटनामा परी मृत्युु भएकाहरुको शोकमा भोलि देशैभर सार्वजनिक विदा
पोखराको सेती खोंचमा ६८ यात्रु बोकेको यति एयरलाइन्सको विमान दुर्घटना, ठूलो क्षतिको अनुमान
चालु आर्थिक बर्षको पाँच महिनामै भित्रीयो ५ खर्ब बराबरको रेमिट्यान्स
'सयौंथुँगा बचत तथा ऋण सहकारी संस्था' मुडेको बाह्रौं बार्षिक साधारण सभा सम्पन्न
बीस लाख धरौटीमा आज सन्दीप लामिछाने रिहा हुँदै
सिन्धुपाल्चोकको एक कृषि फर्ममा आगलागी हुँदा तीन बर्षिय बालकको मृत्यु
राहदानी वितरण कार्य स्थगित, मोबाइलमा sms नआउन्जेल विभागमा नआउन आग्रह