सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा माओवादी केन्द्र बाट सभामुख अग्निप्रसाद सापकोटा सहित प्रतिनिधिसभा निर्वाचनका लागि अन्य दुईजनाको उम्मेद्‍वार सिफारिस भएका छन् ।

नेकपा माओवादी केन्द्रको निर्वाचन क्षेत्र नं. १ समितिको सिन्धुपाल्चोक खाडिचौरमा बसेको बैठकले सापकोटा सहित फुलम तामाङ र माधव सापकोटाको नाम सिफारिस गरेको हो ।

त्यस्तै बैठकबाट प्रतिनिधिसभा–१ (क) मा सरल सहयात्री पौडेल सिफारिस भएका छन् भने प्रदेशसभा (ख) का लागि अम्बिका नेपाल, चन्द्रप्रसाद सापकोटा, टीएन सापकोटा र प्रतापसिंह तामाङ सिफारिस भएका छन् ।

यो पनि पढौं :

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पदभार ग्रहण, पदभार ग्रहण लगत्तै राजदुत नियुक्ति
सिन्धुलीको कुइभिरमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु २३ जना घाइते
३३ हजार ८ सय दुई मतभार सहित राष्ट्रपतीमा रामचन्द्र पौडेल निर्वाचित
बलात्कार मुद्दा लागेका अभिनेता पल शाहले पाए सफाई
लामो समयपछि मुडे र आसापासका क्षेत्रमा बर्षा, आलु बाली कृषकहरु खुशीले गदगद्
आत्मदह गर्न शरीरमा आगो लगाईएका पुरुषलाई बचाउन खोज्दा घाइते भएकी महिलाको मृत्यु
नेपाली नागरिकता लिएसँगै अनागरिक बाट नागरिक भए रबि लामिछाने
पोखरा विमान दुर्घटनामा परी मृत्युु भएकाहरुको शोकमा भोलि देशैभर सार्वजनिक विदा
पोखराको सेती खोंचमा ६८ यात्रु बोकेको यति एयरलाइन्सको विमान दुर्घटना, ठूलो क्षतिको अनुमान
चालु आर्थिक बर्षको पाँच महिनामै भित्रीयो ५ खर्ब बराबरको रेमिट्यान्स
'सयौंथुँगा बचत तथा ऋण सहकारी संस्था' मुडेको बाह्रौं बार्षिक साधारण सभा सम्पन्न
बीस लाख धरौटीमा आज सन्दीप लामिछाने रिहा हुँदै
सिन्धुपाल्चोकको एक कृषि फर्ममा आगलागी हुँदा तीन बर्षिय बालकको मृत्यु
राहदानी वितरण कार्य स्थगित, मोबाइलमा sms नआउन्जेल विभागमा नआउन आग्रह