स्वास्थ्य मन्त्रालयका अनुसार साउन यता हालसम्म ७५ जिल्लाबाट १२ हजार २१७ जनामा डेंगु पुष्टि हुँदा ११ जना सङ्क्रमितको मृत्यु भएको छ । पछिल्लो केही महिनादेखि डेंगुको प्रकोप बढ्दै गएको छ ।

डेंगुको सङ्क्रमण सबैभन्दा धेरै बागमती प्रदेशमा नौ हजार ३०४ जनामा भएको छ । यस्तै, लुम्बिनीमा एक हजार ४७९, प्रदेश १ मा ४०२, सुदूरपश्चिममा ३८०, गण्डकीमा २४५, मधेश प्रदेशमा २२३ र  कर्णाली प्रदेशमा १८४ जनामा डेंगु पुष्टि भएको छ ।

जिल्लाअन्तर्गत सबैभन्दा बढी ललितपुर, काठमाडौं, मकवानपुर, रुपन्देही, दाङ , भक्तपुर, धादिङ, तेह्रथुम,  काभ्रे र चितवन गरी १० जिल्लामा सबैभन्दा बढी डेंगु सङ्क्रमित रहेका छन् ।

यो पनि पढौं :

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पदभार ग्रहण, पदभार ग्रहण लगत्तै राजदुत नियुक्ति
सिन्धुलीको कुइभिरमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु २३ जना घाइते
३३ हजार ८ सय दुई मतभार सहित राष्ट्रपतीमा रामचन्द्र पौडेल निर्वाचित
बलात्कार मुद्दा लागेका अभिनेता पल शाहले पाए सफाई
लामो समयपछि मुडे र आसापासका क्षेत्रमा बर्षा, आलु बाली कृषकहरु खुशीले गदगद्
आत्मदह गर्न शरीरमा आगो लगाईएका पुरुषलाई बचाउन खोज्दा घाइते भएकी महिलाको मृत्यु
नेपाली नागरिकता लिएसँगै अनागरिक बाट नागरिक भए रबि लामिछाने
पोखरा विमान दुर्घटनामा परी मृत्युु भएकाहरुको शोकमा भोलि देशैभर सार्वजनिक विदा
पोखराको सेती खोंचमा ६८ यात्रु बोकेको यति एयरलाइन्सको विमान दुर्घटना, ठूलो क्षतिको अनुमान
चालु आर्थिक बर्षको पाँच महिनामै भित्रीयो ५ खर्ब बराबरको रेमिट्यान्स
'सयौंथुँगा बचत तथा ऋण सहकारी संस्था' मुडेको बाह्रौं बार्षिक साधारण सभा सम्पन्न
बीस लाख धरौटीमा आज सन्दीप लामिछाने रिहा हुँदै
सिन्धुपाल्चोकको एक कृषि फर्ममा आगलागी हुँदा तीन बर्षिय बालकको मृत्यु
राहदानी वितरण कार्य स्थगित, मोबाइलमा sms नआउन्जेल विभागमा नआउन आग्रह