२१ असोज, दोलखा । नेकपा एमालेले दोलखाबाट प्रतिनिधिसभा सदस्यमा बालकृष्ण शिवाकोटीलाई उम्मेदवार बनाउने भएको छ ।

प्रतिनिधिसभा सदस्यका लागि पूर्वमन्त्रीद्वय आनन्द पोखरेल र पार्वत गुरुङ आकांक्षी थिए । दुई क्षेत्र हुँदा दुबै अलगअलग क्षेत्रबाट लड्दै आएका थिए । एउटा मात्र कायम भएपछि २०७४ मा गुरुङ प्रतिनिधिसभा सदस्यको उम्मेदवार बने ।

पार्वत गुरुङ कि आनन्द पोखरेल भन्ने विवाद छल्न एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकृष्णलाई टिकट दिएका हुन् । प्रदेश अध्यक्ष समेत रहेका पोखरेलले पनि प्रतिनिधिसभाको टिकट बालकृष्णलाई दिने तय भएको पुष्टि गरे ।

प्रदेशसभामा भने नरबहादुर श्रेष्ठ र भरत केसीलाई उम्मदेवार बनाउने निर्णय भएको छ ।

यो पनि पढौं :

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पदभार ग्रहण, पदभार ग्रहण लगत्तै राजदुत नियुक्ति
सिन्धुलीको कुइभिरमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु २३ जना घाइते
३३ हजार ८ सय दुई मतभार सहित राष्ट्रपतीमा रामचन्द्र पौडेल निर्वाचित
बलात्कार मुद्दा लागेका अभिनेता पल शाहले पाए सफाई
लामो समयपछि मुडे र आसापासका क्षेत्रमा बर्षा, आलु बाली कृषकहरु खुशीले गदगद्
आत्मदह गर्न शरीरमा आगो लगाईएका पुरुषलाई बचाउन खोज्दा घाइते भएकी महिलाको मृत्यु
नेपाली नागरिकता लिएसँगै अनागरिक बाट नागरिक भए रबि लामिछाने
पोखरा विमान दुर्घटनामा परी मृत्युु भएकाहरुको शोकमा भोलि देशैभर सार्वजनिक विदा
पोखराको सेती खोंचमा ६८ यात्रु बोकेको यति एयरलाइन्सको विमान दुर्घटना, ठूलो क्षतिको अनुमान
चालु आर्थिक बर्षको पाँच महिनामै भित्रीयो ५ खर्ब बराबरको रेमिट्यान्स
'सयौंथुँगा बचत तथा ऋण सहकारी संस्था' मुडेको बाह्रौं बार्षिक साधारण सभा सम्पन्न
बीस लाख धरौटीमा आज सन्दीप लामिछाने रिहा हुँदै
सिन्धुपाल्चोकको एक कृषि फर्ममा आगलागी हुँदा तीन बर्षिय बालकको मृत्यु
राहदानी वितरण कार्य स्थगित, मोबाइलमा sms नआउन्जेल विभागमा नआउन आग्रह