प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान रक्षाका निम्ति बनेको  पाँच दलीय गठबन्धन स्वभाविक रहेको बताएका छन्।

विराटनगरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै देउवाले एमालेले सत्ता गठबन्धनमाथि प्रश्न उठाएको प्रसंगमा अध्यक्ष केपी शर्मा ओलीमाथि नै प्रश्न गरेका छन्। ‘ओलीले पनि  गठबन्धन गर्नुभएकै छ। उहाँले गर्दा हुने हामीले गर्न नहुने’ उनको प्रश्न छ।

गठबन्धनबारे कुनै पनि द्वविधामा नरहन देउवाले कार्यकर्तालाई आग्रह गरेका छन्। ‘हामीले एक अर्काको चुनाव चिन्हमा भोट हालौँ। कुनैपनि हालतले गठबन्धनले जित्नुपर्छ,’ उनले भने।

उनले गिरिजाप्रसादले पनि शान्ति सम्झौता गर्दा नै हँसिया हथौडामा भोट हालिसकेको बताए। उनले रूख भएको ठाउँमा रूखमा नभएको ठाउँमा हँसिया हथौडा, कलममा मत दिन आग्रह गरे।

यो पनि पढौं :

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पदभार ग्रहण, पदभार ग्रहण लगत्तै राजदुत नियुक्ति
सिन्धुलीको कुइभिरमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु २३ जना घाइते
३३ हजार ८ सय दुई मतभार सहित राष्ट्रपतीमा रामचन्द्र पौडेल निर्वाचित
बलात्कार मुद्दा लागेका अभिनेता पल शाहले पाए सफाई
लामो समयपछि मुडे र आसापासका क्षेत्रमा बर्षा, आलु बाली कृषकहरु खुशीले गदगद्
आत्मदह गर्न शरीरमा आगो लगाईएका पुरुषलाई बचाउन खोज्दा घाइते भएकी महिलाको मृत्यु
नेपाली नागरिकता लिएसँगै अनागरिक बाट नागरिक भए रबि लामिछाने
पोखरा विमान दुर्घटनामा परी मृत्युु भएकाहरुको शोकमा भोलि देशैभर सार्वजनिक विदा
पोखराको सेती खोंचमा ६८ यात्रु बोकेको यति एयरलाइन्सको विमान दुर्घटना, ठूलो क्षतिको अनुमान
चालु आर्थिक बर्षको पाँच महिनामै भित्रीयो ५ खर्ब बराबरको रेमिट्यान्स
'सयौंथुँगा बचत तथा ऋण सहकारी संस्था' मुडेको बाह्रौं बार्षिक साधारण सभा सम्पन्न
बीस लाख धरौटीमा आज सन्दीप लामिछाने रिहा हुँदै
सिन्धुपाल्चोकको एक कृषि फर्ममा आगलागी हुँदा तीन बर्षिय बालकको मृत्यु
राहदानी वितरण कार्य स्थगित, मोबाइलमा sms नआउन्जेल विभागमा नआउन आग्रह