सिन्धुपाल्चोक-१ को मतगणना, एमालेको अग्रता



सिन्धुपाल्चोक क्षेत्र नं एक प्रतिनिधि सभाको प्रत्यक्ष तथा समानुपातिकतर्फको मतगणना एकसाथ सुरु भएपछि गन्न थालिएको मतगणनामा क्षेत्र नं १ को प्रदेश सभा क अन्तर्गत भोटेकोसी गाउँपालिका १ बाट गणना शुरू गर्दा एमालेको अग्रता देखिएको छ ।

जिल्ला समन्वय समितिको भवनमा क्षेत्र नं १ को भोटेकोसी गाउँपालिका-१ देखी मतगणना थालिएको हो । हालसम्म १०७५ मत गणना गर्दा एमालेको सरेश नेपालले ४७५ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रका माधव सापकोटाले ३८५ मत प्राप्त गरेका छन् ।
दलीय सहमतिअनुसार वडागत आधारमा मतगणना भइरहेको छ । वडाका सबै केन्द्रको मत एकै ठाउँमा मिसाएर गनिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । हिजो ४ गते आइतबार सम्पन्न भएको मतदानमा क्षेत्र नम्बर १ मा ६९ हजार ५ सय ८८ मत खसेको थियो ।
यो पनि पढौं :
नेपाली कोदोबाट जापानमै उत्पादित रक्सी जापानी बजारमा विक्री वितरण हुँदै
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पदभार ग्रहण, पदभार ग्रहण लगत्तै राजदुत नियुक्ति
सिन्धुलीको कुइभिरमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु २३ जना घाइते
३३ हजार ८ सय दुई मतभार सहित राष्ट्रपतीमा रामचन्द्र पौडेल निर्वाचित
बलात्कार मुद्दा लागेका अभिनेता पल शाहले पाए सफाई
लामो समयपछि मुडे र आसापासका क्षेत्रमा बर्षा, आलु बाली कृषकहरु खुशीले गदगद्
आत्मदह गर्न शरीरमा आगो लगाईएका पुरुषलाई बचाउन खोज्दा घाइते भएकी महिलाको मृत्यु
नेपाली नागरिकता लिएसँगै अनागरिक बाट नागरिक भए रबि लामिछाने
पोखरा विमान दुर्घटनामा परी मृत्युु भएकाहरुको शोकमा भोलि देशैभर सार्वजनिक विदा
पोखराको सेती खोंचमा ६८ यात्रु बोकेको यति एयरलाइन्सको विमान दुर्घटना, ठूलो क्षतिको अनुमान
चालु आर्थिक बर्षको पाँच महिनामै भित्रीयो ५ खर्ब बराबरको रेमिट्यान्स
'सयौंथुँगा बचत तथा ऋण सहकारी संस्था' मुडेको बाह्रौं बार्षिक साधारण सभा सम्पन्न
बीस लाख धरौटीमा आज सन्दीप लामिछाने रिहा हुँदै
सिन्धुपाल्चोकको एक कृषि फर्ममा आगलागी हुँदा तीन बर्षिय बालकको मृत्यु