६ असार, धनगढी । महाकाली नदीमा आएको बाढीले कञ्चनपुरमा निर्माणाधीन अवस्थामा रहेको मोटेरेवल पुलको बाँध बगाएको छ ।
भीमदत्त नगरपालिका-१२ ओदालीस्थित महाकाली नदीमा निर्माण भइरहेको पक्की पुलको करीब ९० मिटर अस्थायी बाँध शनिबार राति आएको बाढीले बगाएको प्रहरीले जनाएको छ ।

यो पनि पढौं :

लामो समयपछि मुडे र आसापासका क्षेत्रमा बर्षा, आलु बाली कृषकहरु खुशीले गदगद्
प्रदूषण जाँच तथा तोकिएको मापदण्ड पूरा नगरी सञ्चालन भएका सवारीसाधनलाई एक लाख जारिवाना
अझै तीन दिन वर्षा, मङ्गलबारदेखि मौसममा सुधार हुने
आज पनि मौसम मध्यम देखि भारी बर्षाको सम्भावना
पाकिस्तानमा बाढीबाट ९ सयको मृत्यु, ३ करोड ३० लाखभन्दा बढी मानिस प्रभावित
अन्डरग्राउण्ड व्यवसाय हटाई तत्काल पार्किङ खाली गर्न निर्देशन
कलंकीमा रहेको खसी बजार १५ दिन भित्र हटाउन महानगरपालिकाद्वारा सूचना जारी
पवित्र मानिने बागमती नदिको दुर्दशा, पवित्र मान्ने कि अपवित्र
चौतारा साँगाचोकगढीको जंगलछापमा पहिरो जाँदा २ घर पुरियो थप १२ घर जोखिममा
लगातार दुई दिनको झरी पछि देखिएको मुडे बजार
देशको केहि स्थानमा ठुलो बर्षाको सम्भावना
सावधान्-बाढि पहिरोका कारण स्वास्थ्यमा गम्भिर असर पर्न सक्छ
हिजो दिउँसोदेखिको बाढीले रातभरमा हेलम्बु, मेलम्ची, तिम्बु, चनौटे, याङ्ग्री लगायतका क्षेत्र अस्तव्यस्...
मेलम्चीको ताण्डव, २ तला सम्मका घर डुबे, तहसनस गर्ने क्रम अझै जारी