युरोकप २०२० अन्तर्गत आज चार खेल हुँदै, बेल्जियम र फिनल्यान्ड ,डेनमार्क रुसबीच, नेदरल्यान्ड्स र नर्थ मेसेडोनिया,युक्रेन र अष्ट्रियाबीच खेल हुँदै



७ असार, काठमाडौं । युरोकप २०२० अन्तर्गत आज चार खेल हुँदैछन् । जसमा समूह बी र सी का दुई-दुई खेल हुनेछन् ।

समूह बी अन्तर्गत बेल्जियम र फिनल्यान्ड तथा डेनमार्क रुसबीचको खेल राति १२:४५ बजे हुनेछ ।
त्यसअघि समूह सी अन्तर्गत नेदरल्यान्ड्स र नर्थ मेसेडोनिया तथा युक्रेन र अष्ट्रियाबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।
यसै समूहको अर्को खेलमा युक्रेन र अष्ट्रिया भिड्दा दुवै टोली स्पष्ट जितको लक्ष्यमा हुनेछन् ।

समूह बी बाट मा रहेको बेल्जियम यसअघि नै नकआउट चरणमा पुगिसकेको छ । अघिल्ला दुई खेल जितेको बेल्जियमले ६ अंक जोडेको छ । आज फिनल्याण्डलाई हराए बेल्जियम समूह विजेता बन्नेछ ।

यसै समूहको अर्को खेलमा रुसले डेनमार्कसँग खेल्नेछ । रुस २ खेलमा ३ अंकसहित दोस्रो स्थानमा छ भने डेनमार्क दुई हारबाट अंकविहीन हुँदै पुछारमा छ ।

यो पनि पढौं :
वुद्धिचाल अर्थात् चेस खेलका नियम
बीस लाख धरौटीमा आज सन्दीप लामिछाने रिहा हुँदै
विश्व फुटबलका महान खेलाडी पेलेको आज अन्तिम संस्कार, अन्तिम श्रद्धाञ्जली सान्तोस क्लबको रंगशालामा
अर्जेन्टिनी मेस्सीले गोल्डेन बल पाउँदा फ्रान्सका एम्बाप्पेले गोल्डेन बुट पाए
पेनाल्टी सुटआउटमा फ्रान्सलाई हराउँदै अर्जेन्टिना बन्यो विश्वकप विजेता
क्रोएसियाले ऐतिहासिक टिम मोरक्कोलाई २-१ गोलअन्तरले पराजित गर्दै तेस्रो स्थान हासिल गर्न सफल
इन्डोनेसिया: फुटबल रङ्गशालामा भागदौड मच्चिँदा कम्तीमा १७४ को मृत्यु
राष्ट्रिय क्रिकेटर सन्दीप लामिछाने विरुद्ध बलात्कारको उजुरी
२-१ को अन्तरले स्विडेन बाहिरियो, युक्रेन भने पहिलो पटक क्वाटरफाईनलमा
विश्व नम्बर एक जर्मनी बाहिरियो, प्रशिक्षक योकिमको दुखद् बिदाई
फ्रान्स र क्रोएसिया समुह चरणबाट बाहिरियो, स्विजरल्याण्ड र स्पेन क्वाटरफाईनलमा
आज राती बेल्जियम विरुद्ध पोर्चुगल, नेदरल्यान्ड्सविरुद्ध चेक गणतन्त्र भिड्दै
नयाँ राष्ट्रिय रेकर्ड बनाउँदै इटाली अन्तिम आठमा
वेल्समाथि सानदार जित निकाल्दै डेनमार्क क्वार्टरफाइनलमा