१० हजार ९०४ मा कोरोना परीक्षण गर्दा २२९७ लाई संक्रमण, निको भए ३१३०



७ असार, काठमाडौं । सोमबार थप २ हजार २ सय ९७ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित देखिएको हो।

पछिल्लो २४ घण्टामा ६५८३ जनामा पिसिआर परीक्षण गरिएकोमा १५८४ पोजेटिभ देखिएको थियो भने ४३२१ को एन्टिजेन परीक्षण गरिएकोमा ७१३ मा पोजेटिभ देखिएको थियो। पछिल्लो २४ घण्टामा कूल १० हजार ९ सय ४ जनाको पिसिआर गरिएको थियो।
देशभर पछिल्लो २४ घण्टामा ३ हजार १३० जना कोरोनाबाट निको भएका छन्। त्यस्तै, ४६ जनाको कोरोनाबाट मृत्यु पुष्टि भएको छ।
यो पनि पढौं :
२५ हजार भन्दा बढिमा डेंगु संक्रमण ३२ को मृत्यु
१२ हजार बढिमा डेंगु पुष्टि ११ जनाको मृत्यु
लिसंखुपाखर ५ को विभिन्न स्थानमा तीन दिने निशुल्क स्वास्थ्य शिविर
फिलिपिन्समा कोरोनाबाट एकै दिनमा २५ सय संक्रमित, ५४ को मृत्यु
नेपाली राजनीतिका बैचारिक र समाजवादी चिन्तक प्रदीप गिरिको निधन
तिब्बतमा कोभिड संक्रमण दर बढेको भन्दै तातोपानी नाका बन्द
नेपालमा थप ८६८ जनामा कोरोना संक्रमण ३ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा एक हजारभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि, २ को मृत्यु
सिन्धुपाल्चोकका धेरैजसो निजी फार्मेसी तथा मेडिकल अनुमति बिनै सञ्चालन
पछिल्लो २४ घण्टामा ५७७ कोरोना संक्रमित थपिए, २ को मृत्यु
पुर्वमन्त्री मोहन बहादुर बस्नेतको हातबाट पहिरो पिडितलाई लालपुर्जा
पछिल्लो २४ घण्टामा ५६८ जनामा कोरोना पुष्टि १ को मृत्यु
७५ देशमा मन्कीपक्स फैलिएपछी WHO द्वारा विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा
नेपालमा कोरोना संक्रमण दिनानुदिन बढ्दै, २४ घण्टामा ४५७ थपिए, एकको मृत्यु