एजेन्सी । युरो कप २०२० मा आज राती दुई खेल हुदैछन् । पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध चेक गणतन्त्र राती ९ः४५ मा र दोस्रो खेलमा बेल्जियम विरुद्ध पोर्चुगल मध्य राती १२ः४५ बजे मैदान उत्रनेछन् ।
दुई खेल मध्ये रोचक खेल भने पोर्चूगल र बेल्जियम बिचको खेल हुनेछ । दुवै टिम उपाधी दावेदार हुन् । युरो कप २०२० मा समुह चरणमा पोर्चूगलले निकै खुशीको क्षण र दुखको क्षण ब्यहोरेको छ । तर क्रिस्टियानो रोनाल्डो आफै गोलको लयमा खेखिएपछि पोर्चुगलको आत्माविश्वास पक्कै बढेको हुनुपर्नेछ ।
सोभियामा हुने यो खेलमा पोर्चुगलको प्रतिद्धन्द्धी फिफा वरीयताको विश्व नम्बर एक टिम हो । तय छ पोर्चुगल विरुद्ध बेल्जीयम ब्लकबस्टर खेल हो अन्तिम १६ को । अहिले तत्काल क्रिस्टियानो रोनाल्डो र बेल्जियमका रोमेलु लुकाकु गोल्डेन बुटको पछाडी छन् । रोनाल्डोले अहिले सम्म ५ गोल गरिसकेका छन् भने लुकाकुले ३ गोल गरेका छन् ।

यो पनि पढौं :

नेपाली कोदोबाट जापानमै उत्पादित रक्सी जापानी बजारमा विक्री वितरण हुँदै
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पदभार ग्रहण, पदभार ग्रहण लगत्तै राजदुत नियुक्ति
सिन्धुलीको कुइभिरमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु २३ जना घाइते
३३ हजार ८ सय दुई मतभार सहित राष्ट्रपतीमा रामचन्द्र पौडेल निर्वाचित
बलात्कार मुद्दा लागेका अभिनेता पल शाहले पाए सफाई
वुद्धिचाल अर्थात् चेस खेलका नियम
लामो समयपछि मुडे र आसापासका क्षेत्रमा बर्षा, आलु बाली कृषकहरु खुशीले गदगद्
आत्मदह गर्न शरीरमा आगो लगाईएका पुरुषलाई बचाउन खोज्दा घाइते भएकी महिलाको मृत्यु
नेपाली नागरिकता लिएसँगै अनागरिक बाट नागरिक भए रबि लामिछाने
पोखरा विमान दुर्घटनामा परी मृत्युु भएकाहरुको शोकमा भोलि देशैभर सार्वजनिक विदा
पोखराको सेती खोंचमा ६८ यात्रु बोकेको यति एयरलाइन्सको विमान दुर्घटना, ठूलो क्षतिको अनुमान
चालु आर्थिक बर्षको पाँच महिनामै भित्रीयो ५ खर्ब बराबरको रेमिट्यान्स
'सयौंथुँगा बचत तथा ऋण सहकारी संस्था' मुडेको बाह्रौं बार्षिक साधारण सभा सम्पन्न
बीस लाख धरौटीमा आज सन्दीप लामिछाने रिहा हुँदै