अविरल वर्षापछि आएको बाढीले डाइभर्सन बगाएपछि पूर्वपश्चिम राजमार्गको बुटवल-बर्दघाट सडकखण्ड अवरूद्ध भएको छ। गए राति आएको बाढीले नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर १३ बडेरास्थित डाइभर्सन बगाएको हो। कल्भर्ट निर्माणका लागि बनाइएको डाइभर्सन नै बगाएपछि बुधबार बिहान साडे ४ बजेदेखि नै बुटवल-बर्दघाट सडकखण्ड अवरूद्ध रहेको प्रहरीले जानकारी दिएको छ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले सडक अवरूद्ध रहेको बताए। अहिले पनि पानी परिरहेकोले डाइभर्सन मर्मत गरी सडक सुचारू गर्न समय लाग्ने भएको छ।

यो पनि पढौं :

लगातारको बर्षाले दशैं मनाउन पाएनन्, बाढीको भेलमा गाउँ डुब्यो (फोटोफिचर)
असोज १३ गते ताङ्जो महाकालाको पुजा हुने, स्थानीय सरकारले पनि ध्यान केन्द्रित गर्नुपर्नेमा जोड
कीर्तिमानी आरोही सानु शेर्पालाई अभिनन्दन
आलु, छुर्पी र खरीको बिशेष बजार बन्दै मुडे बजार
पुर्वमन्त्री मोहन बहादुर बस्नेतको हातबाट पहिरो पिडितलाई लालपुर्जा
ठुलै दुर्घट्नाको प्रतिक्षामा अतिथिसदन रोडको यो खाल्डो
विर्तामोड सिल हुदै
नहरमा डुबेर ५ जनाको ज्यान गयो
इटहरीमा एका विहानै भयानक दुर्घट्ना, ३ जनाको मृत्यु
हिजो दिउँसोदेखिको बाढीले रातभरमा हेलम्बु, मेलम्ची, तिम्बु, चनौटे, याङ्ग्री लगायतका क्षेत्र अस्तव्यस्...
मेलम्चीको ताण्डव, २ तला सम्मका घर डुबे, तहसनस गर्ने क्रम अझै जारी
करेन्ट लागेर मृत्यु
कृषकहरुलाई कृषि औजार वितरण
झापा गाउँपालिकामा जंगली हात्तीको आतंक