अब रहेन जसपा’ ठाकुरको



काठमाण्डौ साउन ११ । धेरै लामो कसरत पछि अन्ततः आज निर्वाचन आयोगले जनता समावजादी पार्टी (जसपा) को आधिकारिक्ता उपेन्द्र यादव पक्षलाई दिएको छ ।
बहुमत केन्द्रिय कार्यकारिणी समितिको बहुमत सदस्य यादव पक्षमा रहेकोले आधिकारिक्ता दिइएको हो । अध्यक्षद्धय महन्थ ठाकुर र यादवबीच आधिकारिक्ता सम्वन्धि धेरै लामो विवाद भएपछि आयोगले केन्द्रिय कार्यकारिणी समितिका सदस्यहरुलाई आयोगको कार्यालयमै बोलाएर मत लिएको थियो ।
जम्मा ५१ सदस्यमा ३४ जना यादव पक्षमा र १६ जनाले ठाकुरको पक्षमा हस्ताक्षर गरे भने रेशम चौधरी तटस्थ रहेका थिए । आयोगको यो निर्णय संगै जसपा बिभाजन भएको छ । आयोगले ठाकुर पक्षलाई नया नाम र नया चुनाव चिन्ह लिएर आउन भनेको छ ।

[radio_player id=’820′]
यो पनि पढौं :
नेपाली कोदोबाट जापानमै उत्पादित रक्सी जापानी बजारमा विक्री वितरण हुँदै
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पदभार ग्रहण, पदभार ग्रहण लगत्तै राजदुत नियुक्ति
सिन्धुलीको कुइभिरमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु २३ जना घाइते
३३ हजार ८ सय दुई मतभार सहित राष्ट्रपतीमा रामचन्द्र पौडेल निर्वाचित
बलात्कार मुद्दा लागेका अभिनेता पल शाहले पाए सफाई
लामो समयपछि मुडे र आसापासका क्षेत्रमा बर्षा, आलु बाली कृषकहरु खुशीले गदगद्
आत्मदह गर्न शरीरमा आगो लगाईएका पुरुषलाई बचाउन खोज्दा घाइते भएकी महिलाको मृत्यु
नेपाली नागरिकता लिएसँगै अनागरिक बाट नागरिक भए रबि लामिछाने
पोखरा विमान दुर्घटनामा परी मृत्युु भएकाहरुको शोकमा भोलि देशैभर सार्वजनिक विदा
पोखराको सेती खोंचमा ६८ यात्रु बोकेको यति एयरलाइन्सको विमान दुर्घटना, ठूलो क्षतिको अनुमान
चालु आर्थिक बर्षको पाँच महिनामै भित्रीयो ५ खर्ब बराबरको रेमिट्यान्स
'सयौंथुँगा बचत तथा ऋण सहकारी संस्था' मुडेको बाह्रौं बार्षिक साधारण सभा सम्पन्न
बीस लाख धरौटीमा आज सन्दीप लामिछाने रिहा हुँदै
सिन्धुपाल्चोकको एक कृषि फर्ममा आगलागी हुँदा तीन बर्षिय बालकको मृत्यु