सिन्धुपाल्चोकको चौतारामा नेपाली कांग्रेस सिन्धुपाल्चोकको आयोजनामा कांग्रेसबाट निर्वाचित सम्पूर्ण जनप्रतिनिधि हरुलाई बधाई तथा सम्मान गरेको छ ।

चौतारा कभर्डहलमा आज आयोजना गरिएको उक्त कार्यक्रममा पुर्व सुचना तथा संचार मन्त्री एबम् नेपाली कांग्रेस केन्द्रिय सदस्य मोहन बहादुर बस्नेतले जिल्ला भरकै स्थानिय तहहरु वडा, पालिका लगायत कार्यपालिका र जिल्ला समन्वय समितिका निर्वाचित पदाधिकारीलाई सम्मान पत्रका साथ बधाई दिएका थिए ।

नेपाली कांग्रेस जिल्ला सभापति जंग बहादुर तमाङको सभापतित्वमा आयोजना गरिएको उक्त कार्यक्रममा बिशेष अतिथि पुर्व गृह राज्यमन्त्री बिष्णु बिक्रम थापा, बागमती प्रदेश सह-महामन्त्री हरिशरण श्रेष्ठ लगायत महाधिवेशन प्रतिनिधिहरु उपस्थित भएका थिए ।

बधाई तथा सम्मान गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा उपस्थित नेताहरुले आउँदै गरेको संघ र प्रदेश चुनाबमा जनप्रतिनिधिहरुको भुमिका बारे बताएका थिए भने निर्वाचित जनप्रतिनिधिहरु जनताको सेवामा दिनरात खटेर लाग्न पनि प्रमुख अतिथि बस्नेतले निर्देशन दिएका थिए ।

यो पनि पढौं :

नेपाली कोदोबाट जापानमै उत्पादित रक्सी जापानी बजारमा विक्री वितरण हुँदै
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पदभार ग्रहण, पदभार ग्रहण लगत्तै राजदुत नियुक्ति
सिन्धुलीको कुइभिरमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु २३ जना घाइते
३३ हजार ८ सय दुई मतभार सहित राष्ट्रपतीमा रामचन्द्र पौडेल निर्वाचित
बलात्कार मुद्दा लागेका अभिनेता पल शाहले पाए सफाई
लामो समयपछि मुडे र आसापासका क्षेत्रमा बर्षा, आलु बाली कृषकहरु खुशीले गदगद्
आत्मदह गर्न शरीरमा आगो लगाईएका पुरुषलाई बचाउन खोज्दा घाइते भएकी महिलाको मृत्यु
नेपाली नागरिकता लिएसँगै अनागरिक बाट नागरिक भए रबि लामिछाने
पोखरा विमान दुर्घटनामा परी मृत्युु भएकाहरुको शोकमा भोलि देशैभर सार्वजनिक विदा
पोखराको सेती खोंचमा ६८ यात्रु बोकेको यति एयरलाइन्सको विमान दुर्घटना, ठूलो क्षतिको अनुमान
चालु आर्थिक बर्षको पाँच महिनामै भित्रीयो ५ खर्ब बराबरको रेमिट्यान्स
'सयौंथुँगा बचत तथा ऋण सहकारी संस्था' मुडेको बाह्रौं बार्षिक साधारण सभा सम्पन्न
बीस लाख धरौटीमा आज सन्दीप लामिछाने रिहा हुँदै
सिन्धुपाल्चोकको एक कृषि फर्ममा आगलागी हुँदा तीन बर्षिय बालकको मृत्यु