चट्याङका कारण आज लिसंखुपाखरमा एकजनाको मृत्यु



लिसंखुपाखर गाउँपालिका वडा नं ५ को बर्णा भन्ने ठाउँमा आज दिउँसो चट्याङ पर्दा एकजनाको मृत्यु भएको छ ।

आज दिउँसो करिब ३:३० बजेतिर ठूलो पानी परिरहेको समयमा चट्याङ पर्दा अन्दाजी बर्ष ५० को महिला बसुन तमाङको मृत्यु भएको प्रहरी चौकी मुडे ले जनाएको छ ।
स्थानिय मीन बहादुर तमाङको अनुसार चट्याङ परेको झण्डै डेढ घण्टा पछि मात्र निजलाई घर भन्दा केही पर रहेको गोठमा बेहोस भई ढलेको अवस्थामा निजको श्रीमान काले तमाङले भेटेका थिए । बेहोस अवस्थामा भेटे लगत्तै हारगुहार गरि सबै मिलेर तुरुन्तै खाडिचौर सदाबहार हस्पिटल लैजाँदा हस्पिटलले निज बसुन तमाङको मृत्यु भैसकेको बताएका थिए ।
यो पनि पढौं :
आत्मदह गर्न शरीरमा आगो लगाईएका पुरुषलाई बचाउन खोज्दा घाइते भएकी महिलाको मृत्यु
नेपाली नागरिकता लिएसँगै अनागरिक बाट नागरिक भए रबि लामिछाने
पोखरा विमान दुर्घटनामा परी मृत्युु भएकाहरुको शोकमा भोलि देशैभर सार्वजनिक विदा
पोखराको सेती खोंचमा ६८ यात्रु बोकेको यति एयरलाइन्सको विमान दुर्घटना, ठूलो क्षतिको अनुमान
चालु आर्थिक बर्षको पाँच महिनामै भित्रीयो ५ खर्ब बराबरको रेमिट्यान्स
'सयौंथुँगा बचत तथा ऋण सहकारी संस्था' मुडेको बाह्रौं बार्षिक साधारण सभा सम्पन्न
बीस लाख धरौटीमा आज सन्दीप लामिछाने रिहा हुँदै
सिन्धुपाल्चोकको एक कृषि फर्ममा आगलागी हुँदा तीन बर्षिय बालकको मृत्यु
राहदानी वितरण कार्य स्थगित, मोबाइलमा sms नआउन्जेल विभागमा नआउन आग्रह
विश्व फुटबलका महान खेलाडी पेलेको आज अन्तिम संस्कार, अन्तिम श्रद्धाञ्जली सान्तोस क्लबको रंगशालामा
संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीमा पुष्पकमल दाहाल 'प्रचण्ड' नियुक्त
पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने प्रस्ताव लिएर शितल निवास जाँदै सात दल
प्रतिनिधिसभा चुनाबका नव निर्वाचित सांसदहरु आज पशुपति समशेर राणाद्वारा सपथ लिईंदै
'बिकिनी किलर' र 'सिरियल किलर' भनेर चिनिने चार्ल्स शोभराजलाई रिहा गर्न सर्वोच्चको आदेश