प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले सोमबार पदबाट राजीनामा दिएका छन् ।

सोमबार दिउँसो नक्सालस्थित प्रहरी प्रधान कार्यालय पुगेर उनले राजीनामा दिएको स्रोतले जानकारी दिएका छन् ।

आफूले दाबी गरेअनुसार सर्वोच्च अदालतले  फैसला नदिएपछि उनले राजीनामा दिएको बुझिएको छ।

गत वैशाख १९ गते सरकारले धीरजप्रताप सिंहलाई आइजी बनाएपछि असन्तुष्ट पोखरेलले यसबिरुद्ध सर्वोच्च गुहारेका थिए।

गत असार ३१ गते सर्वोच्च अदालतले प्रहरी महानिरीक्षकमा धिरजप्रताप सिंहलाई नै निरन्तरता दिने आदेश दिएपछि पोखरेलले सोमबार राजीनामा पत्र बुझाउनुभएको प्रहरी प्रवक्ता टेकप्रसाद राईले बताउनुभयो ।

[quads id=RndAds]

यो पनि पढौं :

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पदभार ग्रहण, पदभार ग्रहण लगत्तै राजदुत नियुक्ति
सिन्धुलीको कुइभिरमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु २३ जना घाइते
३३ हजार ८ सय दुई मतभार सहित राष्ट्रपतीमा रामचन्द्र पौडेल निर्वाचित
बलात्कार मुद्दा लागेका अभिनेता पल शाहले पाए सफाई
लामो समयपछि मुडे र आसापासका क्षेत्रमा बर्षा, आलु बाली कृषकहरु खुशीले गदगद्
आत्मदह गर्न शरीरमा आगो लगाईएका पुरुषलाई बचाउन खोज्दा घाइते भएकी महिलाको मृत्यु
नेपाली नागरिकता लिएसँगै अनागरिक बाट नागरिक भए रबि लामिछाने
पोखरा विमान दुर्घटनामा परी मृत्युु भएकाहरुको शोकमा भोलि देशैभर सार्वजनिक विदा
पोखराको सेती खोंचमा ६८ यात्रु बोकेको यति एयरलाइन्सको विमान दुर्घटना, ठूलो क्षतिको अनुमान
चालु आर्थिक बर्षको पाँच महिनामै भित्रीयो ५ खर्ब बराबरको रेमिट्यान्स
'सयौंथुँगा बचत तथा ऋण सहकारी संस्था' मुडेको बाह्रौं बार्षिक साधारण सभा सम्पन्न
बीस लाख धरौटीमा आज सन्दीप लामिछाने रिहा हुँदै
सिन्धुपाल्चोकको एक कृषि फर्ममा आगलागी हुँदा तीन बर्षिय बालकको मृत्यु
राहदानी वितरण कार्य स्थगित, मोबाइलमा sms नआउन्जेल विभागमा नआउन आग्रह