सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका ६ अरनिको हाइवे मा आज एस्क्याभेटरको बकेटले बिजुलीको तार छुँदा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

अन्दाजी करिब बेलुकी ५ बजेको समयमा अरनिको हाइवे अन्तर्गत काम गर्नका लागि ल्याएको एक्स्क्याभेटरमा मध्य भोटेकोसी आयोजनामा काम गर्ने चाइनिज कम्पनी GHCB ले अरनिको हाइवे छेउमा थुपारेको गिटि माथी मेशिन राखेर डिजेल हाल्न खोज्दा मेशिनको बकेटले माथी भएको बिजुलीको तार छुँदा उक्त दुर्घटना भएको स्थानीय इश्वरलाल श्रेष्ठ (ज्वाला) ले जानकारी दिएका छन् ।

श्रेष्ठका अनुसार घटनामा परी बाह्रबिसे नगरपालिका ८ का दिपक भण्डारीको मृत्यु भएको छ ।

यो पनि पढौं :

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पदभार ग्रहण, पदभार ग्रहण लगत्तै राजदुत नियुक्ति
सिन्धुलीको कुइभिरमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु २३ जना घाइते
३३ हजार ८ सय दुई मतभार सहित राष्ट्रपतीमा रामचन्द्र पौडेल निर्वाचित
बलात्कार मुद्दा लागेका अभिनेता पल शाहले पाए सफाई
लामो समयपछि मुडे र आसापासका क्षेत्रमा बर्षा, आलु बाली कृषकहरु खुशीले गदगद्
आत्मदह गर्न शरीरमा आगो लगाईएका पुरुषलाई बचाउन खोज्दा घाइते भएकी महिलाको मृत्यु
नेपाली नागरिकता लिएसँगै अनागरिक बाट नागरिक भए रबि लामिछाने
पोखरा विमान दुर्घटनामा परी मृत्युु भएकाहरुको शोकमा भोलि देशैभर सार्वजनिक विदा
पोखराको सेती खोंचमा ६८ यात्रु बोकेको यति एयरलाइन्सको विमान दुर्घटना, ठूलो क्षतिको अनुमान
चालु आर्थिक बर्षको पाँच महिनामै भित्रीयो ५ खर्ब बराबरको रेमिट्यान्स
'सयौंथुँगा बचत तथा ऋण सहकारी संस्था' मुडेको बाह्रौं बार्षिक साधारण सभा सम्पन्न
बीस लाख धरौटीमा आज सन्दीप लामिछाने रिहा हुँदै
सिन्धुपाल्चोकको एक कृषि फर्ममा आगलागी हुँदा तीन बर्षिय बालकको मृत्यु
राहदानी वितरण कार्य स्थगित, मोबाइलमा sms नआउन्जेल विभागमा नआउन आग्रह