भक्तपुरको सल्लाघारीमा रुख ढलेर बस र स्कुटरलाई लाग्दा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । आज दिउँसो १२ बजेतिर ढलेको उक्त सल्लाकाे रुखले लाग्दा अन्य १२ जना घाइते भएका छन् ।

सल्लाघारी चोङा गणेशमा रहेको वनको रुख सडकमा ढल्दा ठिमी बाट भक्तपुर दुधपाटि तर्फ आउदै गरेको बा २ ख ३५८४ नं को बस र भक्तपुर दुधपाटी बाट सल्लाघारी तर्फ जादै गरेको बा ६१ प ३९७८ नं स्कुटरलाई थिचेको थियो । सो घटनामा स्कुटरमा सवार १ र बसमा सवार २ जनाको घट्नास्थलमै मृत्यू भएको प्रहरीले जानकारी दिएको छ ।

मृतकमध्ये एकजना नितेश खर्वुजाको मात्रै सनाखत भएको भक्तपुर प्रहरीले जनाएको छ ।

अरू घाईतेको इवामुरा अस्पताल, भक्तपुर अन्तरास्ट्रिय अस्पताल, र मध्यपुर अस्पतालमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ । यस बारेमा थप जानकारी आउन बाकीँ छ ।

यो पनि पढौं :

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पदभार ग्रहण, पदभार ग्रहण लगत्तै राजदुत नियुक्ति
सिन्धुलीको कुइभिरमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु २३ जना घाइते
३३ हजार ८ सय दुई मतभार सहित राष्ट्रपतीमा रामचन्द्र पौडेल निर्वाचित
बलात्कार मुद्दा लागेका अभिनेता पल शाहले पाए सफाई
लामो समयपछि मुडे र आसापासका क्षेत्रमा बर्षा, आलु बाली कृषकहरु खुशीले गदगद्
आत्मदह गर्न शरीरमा आगो लगाईएका पुरुषलाई बचाउन खोज्दा घाइते भएकी महिलाको मृत्यु
नेपाली नागरिकता लिएसँगै अनागरिक बाट नागरिक भए रबि लामिछाने
पोखरा विमान दुर्घटनामा परी मृत्युु भएकाहरुको शोकमा भोलि देशैभर सार्वजनिक विदा
पोखराको सेती खोंचमा ६८ यात्रु बोकेको यति एयरलाइन्सको विमान दुर्घटना, ठूलो क्षतिको अनुमान
चालु आर्थिक बर्षको पाँच महिनामै भित्रीयो ५ खर्ब बराबरको रेमिट्यान्स
'सयौंथुँगा बचत तथा ऋण सहकारी संस्था' मुडेको बाह्रौं बार्षिक साधारण सभा सम्पन्न
बीस लाख धरौटीमा आज सन्दीप लामिछाने रिहा हुँदै
सिन्धुपाल्चोकको एक कृषि फर्ममा आगलागी हुँदा तीन बर्षिय बालकको मृत्यु
राहदानी वितरण कार्य स्थगित, मोबाइलमा sms नआउन्जेल विभागमा नआउन आग्रह