Category: अन्तर्राष्ट्रिय

इन्डोनेसिया: फुटबल रङ्गशालामा भागदौड मच्चिँदा कम्तीमा १७४ को मृत्यु

हुलदङ्गा मच्चाइरहेका फुटबल समर्थकहरूमाथि प्रहरीले अश्रुग्याँस प्रहार गरेपछि इन्डोनेसियाको एउटा फुटबल खेल मैदानमा भएको भागदौडमा कम्तीमा १७४ जनाको ज्यानको गएको छ। अरेमा एफसी आफ्नो....

डेढ महिनादेखी बन्द रहेका चिनतर्फका तातोपानी र रसुवागढी नाका खुल्यो

डेढ महिनादेखि बन्द रहेका चीन तर्फका तातोपानी र रसुवागढी नाका सञ्चालनमा आएका छन् । रसुवागढी नाका भएर बिहीबार बिहान सात वटा कन्टेनर नेपाल भित्रीएकाे....

२ पटक नेपाल भ्रमण गरेका महारानी एलिजावेथ द्वितीयको निधनमा सरकारले ३ दिन शोक मनाउने

नेपाल सरकारले बेलायतकी महारानी एलिजावेथ द्वितीयको निधन प्रती दुख व्यक्त गर्दै ३ दिन शोक मनाउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले महारानी एलिजावेथ....

भारतको नोइडा क्षेत्रमा अवैध रूपमा निर्माण गरिएका दुई गगनचुम्बी भवन ९ सेकेन्डमै भत्काईए

भारतमा गैरकानूनी रुपमा निर्माण गरिएका दुई गगनचुम्बी भवन भत्काइएको छ । भारतीय अधिकारीहरुले राजधानी नयाँ दिल्ली नजिक रहेको नोइडा क्षेत्रमा निर्माण गरिएका गगनचुम्बी भवन....

पाकिस्तानमा बाढीबाट ९ सयको मृत्यु, ३ करोड ३० लाखभन्दा बढी मानिस प्रभावित

पाकिस्तानमा आएको ऐतिहासिक वर्षा र बाढीबाट ३ करोड ३० लाखभन्दा बढी मानिस प्रभावित भएका छन् । जुनदेखि मनसुनी वर्षा र बाढीमा ९०० भन्दा बढी....

रुसले युक्रेनमा आक्रमण गरेको ६ महिना पुगेकै दिन हिजो आक्रमण गर्दा २२ जनाको मृत्यु

युक्रेनी रेल स्टेसनमा रुसले गरेको रकेट हमलामा परी २२ जनाको मृत्यु भएको युक्रेनले जनाएको छ। रुसले युक्रेनमा आक्रमण सुरु गरेको ६ महिना पूरा भएको....

अमेरिकी सभामुख ताइवान भ्रमणबाट फर्किएलगत्तै ताइवान आसपास चिनद्वारा सैन्य अभ्यास शुरु

अमेरिकी सांसदकी सभामुख न्यान्सी पेलोसी ताइवान भ्रमणबाट फर्किएलगत्तै चीन ताइवानसँग अझै बढी रिसाएको छ। बुधबार चीनको पिपुल्स लिबरेशन आर्मी (पीएलए) ले ताइवान असपासका ६ क्षेत्रमा....

हालको प्रधानमन्त्री रनिल विक्रमासिंघे नै चुनिए श्रीलंकाको नयाँ राष्ट्रपति

श्रीलंकाको नयाँ राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित भएका छन्। बुधबार संसदमा भएको चुनावमा विक्रमासिंघेले दुई प्रतिष्पर्धीलाई हराउँदै कार्यवाहक राष्ट्रपति रहेका विक्रमासिंघे राष्ट्रपति चुनिएको न्युजवायरले जनाएको....

श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघे द्वारा राजिनामा

श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले सर्वदलीय सरकार गठनका लागि आज राजीनामा दिएका छन् । श्रीलंकाको राजधानी कोलम्बोमा हजारौं प्रदर्शनकारीहरूले पुलिस ब्यारिकेडहरू तोडेर राष्ट्रपति गोटाबाया राजापाक्षेको....

नेपाल सरकारले पुर्व जापानी प्रधानमन्त्री आबेको निधनमा शोक मनाउने

नेपाल सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले मित्र राष्ट्र जापानका पुर्व प्रधानमन्त्री आबे हत्याको घोर भत्सर्ना गर्दै उनको  निधनप्रति आज शनिबार राष्ट्रिय शोक मनाउने निर्णय....
error: Content is protected !!