Category: दुर्घटना
सिन्धुलीको कुइभिरमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु २३ जना घाइते
२८ फागुन, काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्बर ४ कुइभिरमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका....
पोखरा विमान दुर्घटनामा परी मृत्युु भएकाहरुको शोकमा भोलि देशैभर सार्वजनिक विदा
माघ १ गते काठमाडौ । नेपाल सरकारले पोखरामा भएको यती एयरको विमान दुर्घटनाका मृतकप्रति शोक व्यक्त गर्दै भोलि सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।....
पोखराको सेती खोंचमा ६८ यात्रु बोकेको यति एयरलाइन्सको विमान दुर्घटना, ठूलो क्षतिको अनुमान
१ माघ, काठमाडौं । काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको ९एन एएनसी एटीआर ७२....
काभ्रेको बेथानचोकमा बस दुर्घटना हुँदा १६ जनाको मृत्यु २० जनाभन्दा बढी घाइते
२७ मंसिर, काभ्रे । काभ्रेको बेथानचोक गाउँपालिका–४ चलाल गणेशस्थानमा बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । बेथानथोक ५ च्याल्टीमा ब्रतबन्धनमा सहभागी भएर....
भक्तपुरमा सवारी दुर्घटना हुँदा दोलखाका ६ बर्षिय बालकको मृत्यु
१३ कात्तिक, भक्तपुर । सूर्यविनायक नगरपालिका-५ सिर्जनानगरमा सवारी दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । जगातीबाट काठमाडौंतर्फ जाँदै गरेको बा ६ च ८८५८ नम्बरको....
मनकामना दर्शनका लागि जाँदै गरेको बस नवलपरासी पूर्वको बुलिङटारमा दुर्घटना हुँदा ५ जनाको मृत्यु
नवलपरासी कार्तिक १३ गते : पाल्पाको रम्भा गाउँपालिका–१, हुँगीबाट गोरखाको मनकामना दर्शनका लागि जाँदै गरेको बस नवलपरासी पूर्वको बुलिङटारमा दुर्घटना हुँदा ५ जनाको मृत्यु....
मोटरसाइकलको टायरमा सल बेरिएर दुर्घटना हुँदा एक महिलाको हात चुँडियो
तनहुँ कार्तिक १२ गते ; तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा गुड्दै गरेको मोटरसाइकलको पांग्रामा सल बेरिएर एक महिलाको हात चुँडिएको छ । व्यास नगरपालिका–५ पाटनबाट....
रामेछापको खाँडादेवीमा बस दुर्घटना, १३ यात्रु घाइते, एकको अवस्था चिन्ताजनक
रामेछाप असोज २३ गते । रामेछापको खाँडादेवी गाउँपालिका–३ सित्खा बजार नजिकैको चहरी खोलामा आज बस दुर्घटना भएको छ । दुर्घटनामा १३ यात्रु घाइते भएका....
हेलम्बुको खोलामा हिजोदेखी बेपत्ता भएका दोलखाका शिवाकोटी २२ घण्टा पछि जिवितै उद्दार
सिन्धुपाल्चोकको हेलम्बु १ नाकोटे स्थित ठाडो खोलामा मा नुहाएर फर्किने क्रममा चिप्लिएर हिजोदेखी बेपत्ता भएका शिक्षकको करिव २२ घण्टापछि जिबितै उद्धार गरिएको छ ।....
त्रिपुरासुन्दरी-४ मा पहिरोमा परी एकजनाको मृत्यु
सिन्धुपाल्चोक : त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ४ बुसुन्डोल खोलामा आज पहिरोमा परी १७ बर्षिय अमित थामीको घटना स्थलमा नै मृत्यु भएको छ। उनी हिजो....