Tag: उद्दार
बाटो हिँड्ने क्रममा चिप्लिएर भिरमा अड्केका व्यक्तिको सशस्त्र प्रहरीद्वारा सकुशल उद्दार
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका ११ सिमखेतस्थित बाटो हिँड्ने क्रममा चिप्लिएर भिरमा लडी अड्केका व्यक्तिको सशस्त्र प्रहरीद्वारा हिजो शनिबार सकुशल उद्दार गरेका छन् । हेलम्बु....