Tag: ठुलोधादिङ
असोज १३ गते ताङ्जो महाकालाको पुजा हुने, स्थानीय सरकारले पनि ध्यान केन्द्रित गर्नुपर्नेमा जोड
सिन्धुपाल्चोक जिल्लाको लिसंखुपाखर गाउँपालिका -१ ठुलोधादिङमा अवस्थित अग्लो थुङगाङ डाँडामा रहेको ताङ्जो महाकाला धार्मिक तिर्थ स्थलको वार्षिक पुजा यहीँ असोज१३ गते बिहिवारको दिन हुने....