Tag: नेपाली कांग्रेस खबरदारी सभा
शेखर कोइराला पक्षले गर्यो खबरदारी सभा, टिकट वितरणमा न्यायोचित नभए चुनाव हार्ने चेतावनी
नेपाली कांग्रेसको डा. शेखर कोइराला पक्षले पार्टी सभापति शेरबहादुर देउवासँगै गठबन्धनका नेताहरुलाई खबरदारी गरेको छ । समानुपातिक पद्धतिको सूचीमा असन्तुष्टि जनाएको यो समूहका नेताहरुले....