Tag: croatia vs moracco
क्रोएसियाले ऐतिहासिक टिम मोरक्कोलाई २-१ गोलअन्तरले पराजित गर्दै तेस्रो स्थान हासिल गर्न सफल
२ पुस, काठमाडौं । कतारमा आयोजना भैरहेको विश्वकप २०२२ को आज कतारको खालिफा इन्टरनेसनल स्टेडियममा भएको खेलमा क्रोएसियाले विश्वकपमा पुनः एकपल्ट उच्चस्तरकाे प्रदर्शन गर्दै....